Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अल नासरको सानदार जित, रोनाल्डोले गरे दुई गोल

    अल नासरको सानदार जित, रोनाल्डोले गरे दुई गोल

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 972
    SHARES

    एजेन्सी । साउदी प्रो लिगमा अल नासर क्लबले सानदार जित निकालेको छ ।

    गएराति भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासरले अल शबाबमाथि ४–० को सानदार जित निकालेको हो ।



    अल नासरको जितमा कप्तान रोनाल्डोले दुई गोल पेनाल्टीमार्फत् गरेका थिए ।



    यस्तै साडियो माने र सुल्तान एक एक गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार