Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रोनाल्डोबिना मैदान उत्रेको अल नासारको खराब सुरुवात, अल इतिफाकसँग पराजित

    रोनाल्डोबिना मैदान उत्रेको अल नासारको खराब सुरुवात, अल इतिफाकसँग पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 768
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रेको साउदी क्लब अल नासरले साउदी प्रो लिगमा खराब सुरुवात गरेको छ ।

    आइतबार राति भएको आफ्नो पहिलो खेलमा अल नासार अल इतिफाकसँग २–१ ले हारेको हो ।



    अल इतिफाकको जितमा रोबिन क्वेजन र मौसा डेम्बेले गोल गरे । अल नासारको तर्फबाट साडियो मानेले गोल गरेका थिए ।



    हारसँगै अल नासार अंक तालिकाको १२औं स्थानमा छ । अल इतिफाक भने पाचौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार