Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 417
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

    पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीका अनुसार आईतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



    संसदमा लोसपाका चार जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार