Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थ्री नेसन्स कपका लागि भुटानी फुटबल टोली नेपाल आइपुग्यो

    थ्री नेसन्स कपका लागि भुटानी फुटबल टोली नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 450
    SHARES

    काठमाडौं । बुधबारदेखि काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् ।

    भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् ।



    भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे ।



    घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार