Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

    भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ ।

    अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।



    पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो ।



    तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार