Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ आईजीपी नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद बैठक जारी

    नयाँ आईजीपी नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 576
    SHARES

    फाइल फोटो

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ ।



    आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गर्दैछ ।



    आईजीपीका लागि ५ जना डीआइजी मुख्य दाबेदार छन् । तीमध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने बताइएको छ ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार