Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

    इंग्लिस प्रिमियर लिग : लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 489
    SHARES

    फाइल तस्विर

    एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।

    शनिबार भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो ।



    म्यानचेस्टरको जितमा जुलियन अल्भारेज, केभिन डी ब्रुएन, इल्के गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे ।



    लिभरपुलका लागि मोहमद सलाहले गोल गरेका थिए । सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार