Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मिटरब्याजीकाे आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ

    मिटरब्याजीकाे आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 579
    SHARES

    सप्तरी । प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी रहेका छन् ।



    मधेसीलाई मिटरब्याज उठाएको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।



    सरकारले पीडितसँग पाँचबुँदे सहमति गरेको अर्को दिन सप्तरी प्रहरीले मधेसी पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार