Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने जनमतको निर्णय

    कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने जनमतको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 888
    SHARES

    काठमाडौं । जनमत पार्टीले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको छ ।

    पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा दुई दिन वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रीय समितिले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।



    प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय गरिएको बताइएको छ ।



    साथै मधेश थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाकंन तथा नामाकंन परिवर्तन गराउन नेत्तृत्व गर्ने निर्णय समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार