Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीके नेतृत्वको जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

    सीके नेतृत्वको जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 321
    SHARES

    काठमाडौं । जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ-१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो ।



    बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको छ।



    यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार