Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसदीय भुमिका थप प्रभावकारी बनाउने जनमतको निर्णय

    संसदीय भुमिका थप प्रभावकारी बनाउने जनमतको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 324
    SHARES

    काठमाडौं । जनमत पार्टीले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।



    सोमबारको देखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।



    जनमतले बैठकमा समसामयिक राजनीतिको समीक्षा गर्दै संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो ।

    बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा समेत छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार