Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरको निलम्बन फुकुवा

    त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलका निवर्तमान महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा भएको छ ।

    अनुसन्धानका लागि निलम्बनमा परेका महाप्रबन्धक प्रेमनाथ ठाकुरको बिहीबार निलम्बन फुकुवा भएको हो ।



    गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको भन्दै  नागरिक उड्डयन प्राधिकरणले गत माघको अन्तिम साता ठाकुरलाई निलम्बन गरेको थियो ।



    त्यसपछि प्राधिकरणले सञ्चालक समिति सदस्य राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । ठाकुर झण्डै २ महिनापछि निलम्बन मुक्त भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार