Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘अब धनगढी दौडिन्छ’ नवौं संस्करणको उपाधि आर्मीका पाललाई

    ‘अब धनगढी दौडिन्छ’ नवौं संस्करणको उपाधि आर्मीका पाललाई

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 711
    SHARES

    धनगढी । धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् ।

    २१ दशमलक १ किलोमीटरको दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पार गर्दै पालले उपाधि जितेका हुन् ।



    त्यस्तै हाफ म्याराथनमा द्वितीय नरेन्द्रसिंह रावल १ घन्टा ७ मिनेट २३ सेकेन्ड र तेस्रो सन्तोषबिक्रम बिष्ट भए ।



    धनगढी रंगशालाबाट सुरु हुने म्याराथनको खुला दौड अन्तर्गत २१.१ किलोमिटर दौडमा प्रथमलाई नगद ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार