Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    मृत्यु हुनेमा सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो।



    शनिबार बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से ७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

    दुर्घटनामा गम्भीर घाइतेको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार