Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    गएराति १ बजे मध्यविन्दु नगरपालिका वडा नम्बर ११ दमार चोकस्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका ११ का ३० वर्षीय अनिल बिक रहेका छन् ।



    त्यसैगरी दुर्घटनामा २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक घाइते भएका छन् । उनीहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार