Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा चौधरी दम्पतीको मृत्यु

    बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा चौधरी दम्पतीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 1.4K
    SHARES

    फाइल तस्विर

    महोत्तरी । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    सर्लाही ईश्वरपुर नगरपालिका ५ का मोटरसाइकल चालक ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरी मृत्यु भएको हो ।



    बर्दिबास नगरपालिका ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमवार दिउँसो दुर्घटनामा परेको थियो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार