Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : लिड्समाथि लिभरपुलको फराकिलो जित

    इंग्लिस प्रिमियर लिग : लिड्समाथि लिभरपुलको फराकिलो जित

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 555
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।

    एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ६-१ गोलको फराकिलो जित निकालेको हो ।



    लिभरपुलको जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान १ गोल गरे । लिड्सका तर्फबाट लुइस सिनिस्टेरले गोल गरे ।



    जितसँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल अंकतालिकाको ८ औँ स्थानमा उक्लिएको छ। २९ अंक जोडेको लिड्स भने तालिकाको १६ औँ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार