Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर बजार झन्डै १६ अकंले घट्यो, ९८ करोडको कारोबार

    शेयर बजार झन्डै १६ अकंले घट्यो, ९८ करोडको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 504
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ ।



    बिहीबार सबै उपसूचकको शेयर घटेर बजार राताम्मै भएका छ । आज २६६ वटा कम्पनीका ३१ लाख ९४ हजार कित्ता शेयर ९७ करोड ८५ लाख ५१ हजारमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार