Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ ।

    २ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार