Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

    बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 918
    SHARES

    बारा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअनर्गत जारी मतगणनामा बारा २ मा जनता समाजवादी पार्टी जसपा का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

    मंगलबार राति ८ बजेको मतपरिणाम अनुसार यादवले २२ हजार ९६ मत पाएका छन्।



    त्यस्तै उनलाई पछ्याइरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्।



    यादव कुशवाहाभन्दा २ हजार ८१७ मतले अगाडि छन्। त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ३५४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० मत पाएका छन्।

    आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ३०८ मत पाएका छन्। बारा-२ मा ६८ हजार ८८७ मत खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार