Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 525
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सुनको मूल्य नेपाली बजारमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।



    यसैगरि, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।



    यता बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार