Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्से सूचक १३ अंकले घट्यो, कारोबार रकम ८४ करोडमा खुम्चियो

    नेप्से सूचक १३ अंकले घट्यो, कारोबार रकम ८४ करोडमा खुम्चियो

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 489
    SHARES

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ ।

    आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।



    बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।



    त्यस्तै, शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार