Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढेको छ । यससँगै सूचक १८९२.९४ विन्दुमा अडिएको छ ।

    १ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ७ वटा कारोबार भएको हो ।



    ५ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार