Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर बजार २.२७ अंकले घट्याे, कारोबार रकम पनि ७३ करोडमा झर्यो

    शेयर बजार २.२७ अंकले घट्याे, कारोबार रकम पनि ७३ करोडमा झर्यो

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 402
    SHARES

    फाइल फोटो

    काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा अडिएको  छ ।

    बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।



    बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।



    सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको शेयर किनबेच भएको हो।

    समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ काे शेयर ५ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार