Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 432
    SHARES

    फाइल फोटो

    काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य सस्तिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो ।



    यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदी घटेर तोलामा १ हजार ४ सय १० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार