Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 432
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ ।

    नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।



    यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ ।



    यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुइ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार