Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोमबार सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

    सोमबार सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर एक लाख ९ हजार रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार