Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले अबको ५ वर्ष प्रतिपक्षमा बस्छ, सहकार्यको सम्भावना छैन : कार्की

    एमाले अबको ५ वर्ष प्रतिपक्षमा बस्छ, सहकार्यको सम्भावना छैन : कार्की

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    सुनसरी । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

    सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको स्पष्ट पारेका हुन् ।



    उनले एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए । उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए ।



    उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार