Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मंगलबार सुनचाँदीको मूल्य घट्यो

    मंगलबार सुनचाँदीको मूल्य घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 549
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार