Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 360
    SHARES

    काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

    प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ ।



    सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।



    ३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार