Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानचेस्टर युनाइटेडसँग वुल्भरह्याम्पटन २–० गोलले पराजित

    म्यानचेस्टर युनाइटेडसँग वुल्भरह्याम्पटन २–० गोलले पराजित

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 483
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटनलाई पराजित गरेको छ ।

    शनिबार राति युनाइटेडले घरेलु मैदानमा वुल्भरह्याम्पटनलाई २–० ले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र एलेहान्द्रो गर्नाचोले गोल गरे ।



    जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।



    पराजित वुल्भरह्याम्पटन ३६ खेलबाट ४० अंक जोडेर १३ औं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार