Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

    माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 861
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ ।

    आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो ।



    योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।



    अनलाइन फाराम https://license.tsc.gov.np/ मार्फत पेस गर्न सकिनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार