Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मावि तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुल्यो

    मावि तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ ।

    बुधबार सूचना जारी गर्दै आयोगले विज्ञापन खुलाइएको जानकारी दिएको हो ।



    आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ । दोब्बर दस्तुर तिरेर भने जेठ ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।



    शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार