Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनकपुरबाट उड्न लागेको विमानभित्र मुसा भेटिएपछि…

    जनकपुरबाट उड्न लागेको विमानभित्र मुसा भेटिएपछि…

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएको छ ।

    शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।



    ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पुष्टि गरे ।



    काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार