Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

    ७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं नै फर्किएको छ ।

    बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।



    पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार