Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • यात्रुले उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खोलेपछि…

    यात्रुले उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खोलेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 921
    SHARES

    पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

    बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्।



    विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।



    यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ।

    ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार