Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बुद्ध एयरले भित्र्यायो १७ औं एटीआर जहाज, एक महिनाभित्र उडान !

    बुद्ध एयरले भित्र्यायो १७ औं एटीआर जहाज, एक महिनाभित्र उडान !

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर जहाज भित्र्याएको छ । बुद्धले नाइनएन-एओसी कलसाइन रहेको एटिआर-७२ जहाज शुक्रबार भित्र्याएको हो।

    नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।



    योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ।



    हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

    बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार