Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 627
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् ।

    लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र एक खेल दशरथ रंगशालामा हुनेछन् ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र एफ।सी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।



    सोही समयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

    जारी लिगमा आजका खेलहरुपछि बिसौं चरणका खेलहरु सकिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार