Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • च्याम्पियन चर्च ब्वाइज र खुमलटारको खेलका क्रममा तनाव

    च्याम्पियन चर्च ब्वाइज र खुमलटारको खेलका क्रममा तनाव

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 906
    SHARES

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणअन्तर्गत चर्च ब्वाइज युनाइटेड र एफसी खुलटारबीचको खेलमा तनाव भएको छ।

    रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइजबीचको खेल तनावग्रस्त बनेको हो ।



    शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको खेलको दोस्रो हाफको ५० मिनेटपछिको खेलमा खुमलटारका खेलाडी र अफिसियलले रेफ्रीलाई आक्रमण गरेपछि खेल रोकिएको थियो ।



    खेल रोकिदासम्म यस सिजनको लिग विजेता बनिसकेको चर्च ब्वाइज १-० ले अगाडी रहेको थियो । विवादका कारण मैदानमा प्रहरी नै बोलाइएको थियो। प्रहरी आएपछि मात्रै खेल सुरु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार