Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग फुटबलमा पुछारको खुमलटारले सातदोबाटोलाई हरायो

    ‘ए’ डिभिजन लिग फुटबलमा पुछारको खुमलटारले सातदोबाटोलाई हरायो

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुछारमा रहेको एफसी खुमलटारले उपाधि दाबेदार सातदोबाटो युथ क्लबलाई हराएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।



    खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे । जितपछि २० खेलबाट २१ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ ।



    सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार