Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आवासको दोहोरो गोलमा एपीएफले संकटालाई हरायो

    आवासको दोहोरो गोलमा एपीएफले संकटालाई हरायो

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।



    एपिएफका लागि आवाश लामिछानेले दुई गोल गरे । संकटाका मनिस डाँगीले एक गोल फर्काए ।



    जितसँगै एपीएफले २१ खेलबाट २६ अंक बनाएको छ भने संकटाले २१ खेलमा २३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार