Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

    दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।



    एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।



    यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार