Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिगमा सातदोबाटोमाथि फ्रेन्ड्सको शानदार जित

    ‘ए’ डिभिजन लिगमा सातदोबाटोमाथि फ्रेन्ड्सको शानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 546
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ ।

    एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।



    फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरेका थिए ।



    जितसँगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोड्दै १२ औं स्थानमा रहेको छ । सातदोबाटो २१ खेलमा २९ अंक सहित लिगमा चौथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार