Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

    माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाँदैछन् ।

    अकल्याण्ड शहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन उनी न्यूजिल्याण्ड जान लागेका हुन् ।



    त्यहाँ उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।



    तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार