Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग फुटबलमा पुलिसले खुमलटारलाई हरायो

    ‘ए’ डिभिजन लिग फुटबलमा पुलिसले खुमलटारलाई हरायो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 663
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    पुलिसको जितमा भरत शाह र मोहमद आसिकले गोल गरे । यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अंक छ ।



    खुमलटार भने २१ खेलमा २१ अंक जोड्दै तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार