Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सरकारलाई दिएको समर्थन तत्काल कायमै राख्ने जनमतको निर्णय

    सरकारलाई दिएको समर्थन तत्काल कायमै राख्ने जनमतको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 648
    SHARES

    काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

    काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन हाललाई कायमै राख्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै सरकार छाडेको जनमतले समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि मात्रै निर्णय गर्ने जनमतको तयारी छ ।



    जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार