Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 750
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार दुई खेलहरु हुँदैछन् ।

    दोस्रो लेगको नवौं चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।



    च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।



    साथै एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार