Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 717
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एक खेल च्यासल मैदान, ललितपुर र अर्को खेल एन्फा कक्प्लेक्स, सातदोबाटोमा हुने छन् ।



    दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



    यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार