Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री महत

    साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । आसन्न आर्थिक वर्षमा करिब १२ खर्ब ८० अर्ब २५ करोड बजेट चालु खर्चतर्फ विनियोजन हुने भएको छ।

    सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले  संघीय संसदमा उक्त कुरा बताएका हुन्।



    उनले उच्च ब्याजदर, पुँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण अर्थतन्त्र समस्यामा आएको बताए ।



    संरचनात्मक तथा केही नीतिगत समस्या रहेको र रुस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार