Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन, केहि प्रदर्शनकारी पक्राउ

    अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन, केहि प्रदर्शनकारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 720
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारबाहिर प्रदर्शन गरेका छन् ।

    बुधबार दिउँसो युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारको दक्षिणी गेटनजिकै प्रदर्शन गरेका हुन् ।





    केही प्रदर्शनकारीलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउसमेत गरेको छ ।

    अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार